ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 10, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजमा आगलागीमा परी १५ लाखबढीको क्षति

राजविराजमा आगलागीमा परी १५ लाखबढीको क्षति

Loading

घुर बालेर सुत्दा राजविराजमा आगलागी भएको छ । आगलागीले तीन वटा गाई समेतको जलेर मृत्यु हुँदा लाखौंको क्षति भएको छ ।
नगरपालिकाको वडा नम्बर १२ स्थित दमावती टोलमा बिहीबार आगलागी भएको हो ।
सोही ठाउँका कैलु मण्डलको घरमा भएको आगलागीबाट एक घर, एक गोठ जलेर पूर्ण रुपले नष्ट भएको छ ।
आगलागीबाट गोठमा बाँधिएको ३ वटा गाईको जलेर मृत्यु हुँदा एउटा बाछो जलेर घाइते भएका छन् ।
यसबाहेक नगद, गरगहना, खाद्यान्न, लत्ताकपडा, फर्निचर, भाडाबर्तन पूर्ण रुपले जलेर नष्ट भएको पीडित मण्डलले बताए ।
राति २ बजे लागेको आगोलाई अस्थायी प्रहरी विट तेतरी गाछी र स्थानीयको सहयोगमा २ घण्टा पछि नियन्त्रणमा आएको स्थानीयले बताएका छन् ।
प्रारम्भिक क्षतिको विवरण अनुसार आगलागीमा परी १५ लाखबढीको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजमा पनि लाग्यो कर्फ्यु

Next Post

सप्तरीमा सामाजिक सद्भाव कायम राख्न प्रमुख ६ दलको अपील

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
तस्विर AI

सप्तरीमा सामाजिक सद्भाव कायम राख्न प्रमुख ६ दलको अपील

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरीको दुई पालिकामा लगाइएको कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरीमा हटाइयो निषेधाज्ञा

कप्तानगञ्जको घटना पूर्व योजना अनुसार भएको हुन सक्छ : डा. यादव

कप्तानगञ्जको घटना पूर्व योजना अनुसार भएको हुन सक्छ : डा. यादव

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.