ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 9, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कप्तानगञ्जको घटना पूर्व योजना अनुसार भएको हुन सक्छ : डा. यादव

कप्तानगञ्जको घटना पूर्व योजना अनुसार भएको हुन सक्छ : डा. यादव

Loading

राजविराज । जनअधिकार पार्टीका अध्यक्ष डा. शरदसिंह यादवले सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जको घटना पूर्व योजना अनुसार भएको हुन सक्ने बताएका छन् ।

कप्तानगञ्जबाट फर्किएका अध्यक्ष यादवले सोमबार राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘घटना शंकास्पद छ र पूर्व योजना अनुसार भएको स्थानीयहरुबाट पाएँ’ अध्यक्ष यादवले भने, ‘त्यहीं भएर उच्चस्तरीय न्यायीक छानबिन आयोग बनाउनु जरुरी छ ।’

उनले उच्चस्तरीय न्यायीक छानबिन आयोग नबनाएसम्म घटनाहरु नरोकिने बताए ।

मधेशमा हरेक पर्वको समयमा घटना हुने र त्यसलाई बहाना दिएर धर्मको रंग र नाम दिएर छोडेको देखिएको उनको भनाई छ ।

‘पटक–पटक तराई मधेशमा यो घटनाहरु घट्दै आएको छ’ उनले भने, ‘पहिला घटना घटाउने, व्यक्ति हत्या हुने त्यसपछि सदभाव र्‍याली निकाल्ने, सम्झौतहरु गर्ने गरिन्छ । तर मृतकका परिवार जीवनभर पीडा गुजार्ने गर्छन् ।’

त्यहीं भएर न्यायीक छानबिन आयोग बनाएर घटना कसरी भइरहेको छ ?, कहाँबाट भइरहेको छ ? निर्देशन कहाँबाट छ ? पत्ता लगाउनु जरुरी रहेको उनले बताए । ‘जबसम्म सरकारले यी तथ्य पत्ता लगाउँदैन र यसको गम्भीर कार्यन्वयन गर्दैन तबसम्म मधेश अशान्त रहन्छ’ उनले भने ।

खुला सिमानाका कारण थुप्रै देशका अनागरिकहरु मधेशमा छिरिरहेको उनले बताए ।

रोहिंग्या, सोमालिया र पाकिस्तानका शरणार्थीहरु आइरहँदा मधेश अशान्त भइरहेको बताउँदै उनले संघीयता नरुचाउने व्यक्तिहरु पनि यसमा लागेका आशंकाहरु व्याप्त रहेको बताए ।

कप्तानगञ्जको अवस्था विकाराल रहेको र मृतक जयप्रकाश र ओमप्रकाश मेहताको परिवार पीडामा रहेको उनले सुनाए । मृतक परिवारको न्यायका लागि आफ्‌ेनो पार्टी लागिरहने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा हटाइयो निषेधाज्ञा

Next Post

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.