ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 10, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा सामाजिक सद्भाव कायम राख्न प्रमुख ६ दलको अपील

तस्विर AI

Loading

राजविराज । सप्तरी जिल्लाका प्रमुख राजनीतिक दलहरुले जिल्लामा सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन् ।
जिल्लाका ६ राजनीतिक दलले आज संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो अपील गरेका हुन् ।
सामाजिक सदभाव कायम राख्न सबै धर्म समुदायका आम नागरिकसँग हार्दिक अपील गर्दै विज्ञप्तीमा सुरक्षा निकायलाई यस संकटको समयमा परिस्थितिलाई सहज बनाउन गम्भीर भई संयमतापूर्वक शान्ति सुरक्षाको व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।
गोली लागी ज्यान गुमाएका सुनसरीको कप्तानगञ्जका ओमप्रकाश र जयप्रकाश मेहता तथा सिरहाको गोलबजारका गणेश यादवप्रति हार्दिक श्रद्धाञ्जली व्यक्ति गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
सुनसरी, सिरहासहितका विभिन्न जिल्लामा घटेको अप्रिय घछनाको छानबिन समिति गठन गरी सत्य तथ्य सार्वजनिक गर्न र दोषी उउपर हदैसम्मको कार्वाही गर्न, मृतक परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन विज्ञप्ती मार्फत सरकारसँग माग गरिएको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह, नेकपा एमालेका जिल्ला सचिव देबनाथ यादव, नेकपाका जिल्ला संयोजक प्रतापनारायण चौधरी, जसपा नेपालका जिल्ला अध्यक्ष केदार प्रसाद यादव, जनमत पार्टीका जिल्ला अध्यक्ष संजीबनारायण यादव र राष्ट्रिय मुक्ति पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार चौधरीले संयुक्त विज्ञप्ती जारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजमा आगलागीमा परी १५ लाखबढीको क्षति

Next Post

सप्तरीको दुई पालिकामा लगाइएको कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरीको दुई पालिकामा लगाइएको कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरीमा हटाइयो निषेधाज्ञा

कप्तानगञ्जको घटना पूर्व योजना अनुसार भएको हुन सक्छ : डा. यादव

कप्तानगञ्जको घटना पूर्व योजना अनुसार भएको हुन सक्छ : डा. यादव

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.