ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Wednesday, August 12, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गजेन्द्र नारायण सिंह अस्पताललाई ३०० शय्याको रूपमा यथाशीघ्र स्थापित गर्न माग

गजेन्द्र नारायण सिंह अस्पताललाई ३०० शय्याको रूपमा यथाशीघ्र स्थापित गर्न माग

Loading

राजविराज । गजेन्द्र नारायण सिंह अस्पताललाई आवश्यक जनशक्ति पूर्वाधार तथा उपकरणसहित ३०० शय्याको अस्पतालका रूपमा यथाशीघ्र स्थापित तथा सञ्चालन गर्न माग गरिएको छ ।

राष्ट्रिय मुक्ति पार्टी सप्तरीले मंगलबार स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र पठाउँदै उक्त माग गरेको हाे ।

ज्ञापनमा निर्माण सम्पन्न भएको अस्पताल भवन यथाशीघ्र हस्तान्तरण गरी सञ्चालनमा ल्याउनुपर्ने, हृदयरोगीका लागि छुट्टै हर्ट सेन्टरको व्यवस्था गर्नुपर्ने, अस्पतालमा आइसियु, भेन्टिलेटर, इन्डोसकोपी, ओपिजी एक्सरेको व्यवस्था हुनुपर्ने, अस्पताल परिसरमा रहेको नर्सिङ कलेज यथाशीघ्र सञ्चालनमा ल्याउनु पर्ने, युरोलोजिस्ट लगायतका आवश्यक विशेषज्ञ चिकित्सकहरूको दरबन्दी तथा नियमित सेवा यथाशीघ्र व्यवस्था गर्नुपर्ने, चिकित्सकको सेवा आलो-पालो मात्र उपलब्ध गराउने व्यवस्था अन्त्य गरी नियमित रूपमा सबै चिकित्सकबाट सेवा उपलब्ध हुने व्यवस्था गर्नुपर्ने, अस्पतालका हरेक वार्डमा तातो तथा चिसो खानेपानीको उचित व्यवस्था गर्नुपर्ने, चिकित्सकहरूका लागि उचित आवासको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

यस्तै, अस्पतालको फार्मेसीमा आवश्यक विमामा उपलब्ध औषधिहरु नियमित रूपमा पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने, नियमित तथा प्रभावकारी सरसफाइको व्यवस्था गर्नुपर्ने, अस्पतालमा प्रदान गरिने HDU सहितका विभिन्न सेवाका लागि गरिएको मुल्य वृद्धिलाई घटाई पहिलेकै मुल्यको व्यवस्था गर्नुपर्ने, नातागोताको आधारमा गरिएको अनावश्यक नियुक्तिहरु खारिज गरी प्रक्रियागत ढंगले योग्य व्यक्तिहरुको चयन गर्नुपर्ने, चिकित्सकहरुको हुने राउण्ड जाँचको निश्चित समय निर्धारण गरी सामूहिक रठण्ड गरिने व्यवस्था गर्नु पर्ने र अस्पतालमा रहेको पोष्ट्मार्टम भवनको आधुनिकीकरण सहित शवगृहको व्यवस्था गर्नुपर्ने माग समेत ज्ञापनमा गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मार्फत स्वास्थ्य मन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा अस्पतालको सेवा सुधार, बिरामीको सहजता तथा आम नागरिकको स्वास्थ्य अधिकारसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकाले यथाशीघ्र सम्बोधन गरी कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।

पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्र चौधरीको नेतृत्वमा गएका नेता कार्यकर्ताले स्वास्थ्य मन्त्रीलाई ज्ञापन पठाइएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

Next Post

सप्तरी : बिहेमा नृत्य गर्ने किशोरीको हत्या आरोपमा गोबिन्दा पक्राउ 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : बिहेमा नृत्य गर्ने किशोरीको हत्या आरोपमा गोबिन्दा पक्राउ 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : बिहेमा नृत्य गर्ने किशोरीको हत्या आरोपमा गोबिन्दा पक्राउ 

गजेन्द्र नारायण सिंह अस्पताललाई ३०० शय्याको रूपमा यथाशीघ्र स्थापित गर्न माग

गजेन्द्र नारायण सिंह अस्पताललाई ३०० शय्याको रूपमा यथाशीघ्र स्थापित गर्न माग

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.