ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, September 25, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी : बिहेमा नृत्य गर्ने किशोरीको हत्या आरोपमा गोबिन्दा पक्राउ 

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

Loading

राजविराज । बिहेमा नृत्य गर्ने किशोरीको हत्या आरोपमा सप्तरीबाट एक युवक पक्राउ परेका छन् ।

११ मंसिर २०८२ मा डिजेबाजामा ट्याक्टर गाडीमा नृत्य गरिरहेको अवस्थामा स्थानीय खुश्बु पालको हत्या गरेको भन्दै ती युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका वडा नम्बर १ महनौरी टोल बस्ने गोबिन्दा भनिने गजेन्द्रनारायण यादव छन् ।

यादवले ट्याक्टर गाडीमा बिहेको अवसरमा नृत्य गरिरहेकी १४ वर्षीया खुश्बुलाई जिस्काउने क्रममा यादवले गाडीमै धकेलीदिएका थिए ।

त्यस क्रममा खुश्बुको टाउको चालु अवस्थामा रहेको जेनेरेटरमा ठोकिदा उनको कपाल जेनेरेटरमा वेरिन गई टाउको फुटी रगताम्य भएकी थिइन् ।

सख्त घाईते भएको अवस्थामा तत्काल घाईते खुश्बुलाई उपचारको लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल राजविराजबाट विराटनगर स्थित न्यूरो अस्पताल हुँदै थप उपचारको लागि किर्तीपुर अस्पताल काठमाडौं लगिएको थियो ।

किर्तीपुरमा उपचार गराई रहेकोमा खुश्बुको स्वास्थ्य अवस्थामा केही सुधार हुँदा मिति २०८२/०९/०४ गतेका दिन चिकित्सकले डिस्चार्ज गरि दिएका थिए ।

उनलाई घर तर्फ ल्याउँदै गर्दाको क्रममा स्वास्थ्यमा समस्या हुँदा प्रादेशिक अस्पताल लहान सिरहामा लग्दा खुश्वुको मृत्यु भएको थियो ।

उक्त घटना पश्चात फरार रहेका यादवलाई खोजतलास गर्ने क्रममा हिजो मंगलबार बोदेबर्साइन नगरपालिका वडा नं.०१ बाट पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी हेमराज घिमिरेले इग्रीन मधेशलाई जानकारी दिए ।

मृतकका दाजु सुरज कुमार पालको जाहेरीले यादवलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Related

Previous Post

गजेन्द्र नारायण सिंह अस्पताललाई ३०० शय्याको रूपमा यथाशीघ्र स्थापित गर्न माग

Next Post

प्रहरीको मुचुल्कामाथि प्रश्न उठेपछि ५ सदस्यीय छानबिन समिति गठन 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
प्रहरीको मुचुल्कामाथि प्रश्न उठेपछि ५ सदस्यीय छानबिन समिति गठन 

प्रहरीको मुचुल्कामाथि प्रश्न उठेपछि ५ सदस्यीय छानबिन समिति गठन 

File Photo

पत्रकार श्रेष्ठलाई अबिलम्ब रिहाई गर्न जनअधिकार पार्टीको माग

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

छोरी मात्रै जन्माएको निहुँमा बिष खुवाएर बुहारीको हत्या आरोपमा बद्री पक्राउ

पूर्वानुमानमा आधारित कार्यमा अपाङ्गता समावेशीकरणमा जोड

पूर्वानुमानमा आधारित कार्यमा अपाङ्गता समावेशीकरणमा जोड

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

काठमाडौंबाट सप्तरीका चार युवक लागूऔषधसहित समातिए

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रबालको एकल उम्मेदवारी, महासचिवमा दुई जना

सप्तरी उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति सर्वसम्मत, निर्वाचन नहुने

एनपिएलको कमेन्ट्री मैथिली भाषामा पनि हुने

एनपिएलको कमेन्ट्री मैथिली भाषामा पनि हुने

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रबालको एकल उम्मेदवारी, महासचिवमा दुई जना

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रबालको एकल उम्मेदवारी, महासचिवमा दुई जना

हाम्रो व्यवसाय घरबाट छाप्रो र पारीको व्यवसाय छाप्रोबाट घर बन्दैछ : बैद्य

हाम्रो व्यवसाय घरबाट छाप्रो र पारीको व्यवसाय छाप्रोबाट घर बन्दैछ : बैद्य

घर फर्किएपछि सञ्जयका परिवारमा अपार खुशी, आमाले बगाइन खुशीको आँशु

घर फर्किएपछि सञ्जयका परिवारमा अपार खुशी, आमाले बगाइन खुशीको आँशु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.