ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जनताले दिएको जनमतलाई हृदयदेखि नै स्वीकारें : उमेश यादव

जनताले दिएको जनमतलाई हृदयदेखि नै स्वीकारें : उमेश यादव

Loading

राजविराज, ६ मंसिर । लोकतान्त्रिक–बाम गठबन्धनबाट सप्तरी प्रदेश सभा २ (२) बाट उम्मेदबार भई पराजित भएका उमेश यादवले जनताले दिएको जनमतलाई हृदयदेखि नै स्वीकार गरेका बताएका छन् ।
यादवले अबका दिनमा मधेसी जनता, राष्ट्रिय स्वाधिनता र संविधानको रक्षा गर्दै सप्तरीवासीको अधिकार र आत्मसम्मानको तथा उत्पीडित वर्ग र समुदायको पहुँच एवं पहिचानलाई कुनै पनि कोणबाट प्रहार हुन नदिने प्रतिबद्धता पनि जनाएका छन् । ‘यो आन्दोलनको झण्डालाई कहिल्यै झुक्न नदिने विश्वास दिलाउन चाहन्छु’ उनले सामाजिक संजाल फेसबुकमा लेख्दै बताएका छन् ।
राजनीतिक जीवनमा साथ, सहयोग र भरोसा गर्ने सप्तरीवासी जनता, मतदाता एवं माओवादीका र अन्य राजनीतिक दलका नेता÷कार्यकर्ताहरुलाई नमन गर्दै उनले विजयी हुने उम्मेदवारलाई बधाई तथा शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

गाउँपालिकामा पराजित सिंह प्रदेशका मन्त्रीलाई पराजित गर्दै प्रदेश सभामा निर्वाचित

Next Post

३९ हजार मत गन्दा सिके राउतको दोब्बर मतले अग्रता कायमै

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
३९ हजार मत गन्दा सिके राउतको दोब्बर मतले अग्रता कायमै

३९ हजार मत गन्दा सिके राउतको दोब्बर मतले अग्रता कायमै

सप्तरी–२ : ३९ हजार मत गन्दा विवाद, रोकियो मतगणना

सप्तरी–२ : ३९ हजार मत गन्दा विवाद, रोकियो मतगणना

सप्तरीको ४ प्रतिनिधीसभा क्षेत्रमध्ये ३ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक

सप्तरीमा कांग्रेस र एमालेका जिल्ला अध्यक्ष नै पराजित

किसानलाई मलखाद्य उपलब्ध गराउन सबै पालिका प्रमुख गम्भीर

किसानलाई मलखाद्य उपलब्ध गराउन सबै पालिका प्रमुख गम्भीर

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.