ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Wednesday, May 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कर कार्यालय सार्ने निर्णयबिरुद्ध दिनभर राजविराज बजार बन्द, ठाउँ–ठाउँमा बालियो टायर

कर कार्यालय सार्ने निर्णयबिरुद्ध दिनभर राजविराज बजार बन्द, ठाउँ–ठाउँमा बालियो टायर

Loading

राजविराज । करदाता सेवा कार्यालय लहान सार्न लागेको बिरोधमा व्यवसायीले शुक्रबार राजविराज बजार बन्द गरेका छन् ।

सप्तरी उद्योग बाणिज्य संघको आह्‌वानमा व्यापारीहरुले आफ्‌नै व्यवसाय बन्द गरेर बिरोध जनाएका हुन् । शुक्रबार बिहानैदेखि बजार क्षेत्रको मुख्य ठाउँहरुमा टायर बालेर व्यवसायीले बिरोध समेत जनाएका छन् ।

राजविराजस्थित करदाता सेवा कार्यालय सिरहाको लहानस्थित राजस्व कार्यालयमा गाभ्ने निर्णय सरकारले गरेको छ । यसले यहाँका सेवाग्राहीलाई ठूलो समस्या हुने भन्दै सप्तरी उद्योग बाणिज्य संघको अगुवाईमा प्रदर्शन शुरु भएको हो ।

संघले बजार बन्द गर्ने आह्‌वान गर्दा समेत कतिपय व्यवसायीले आफ्‌नो पसल बन्द गरेनन् । पछि संघका अध्यक्ष लालु प्रसाद अग्रबालको नेतृत्वमा व्यवसायीहरु बजार घुमेर पसल बन्द गराएका थिए ।

अध्यक्ष अग्रबालले सरकारले करदाता सेवा धकार्यालय सार्ने निर्णय तत्काल नसच्याइए थप सशक्त आन्दोलनमा उत्रिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सौर्य एयरलायन्सको जहाज दुर्घटनाको १५ महिना : अहिलेसम्म न्याय नपाएको गुनासो

Next Post

करदाता सेवा कार्यालय राजविराजमा यथावत राख्न सर्वपक्षीय, सर्वदलीय माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
करदाता सेवा कार्यालय राजविराजमा यथावत राख्न सर्वपक्षीय, सर्वदलीय माग

करदाता सेवा कार्यालय राजविराजमा यथावत राख्न सर्वपक्षीय, सर्वदलीय माग

बलिरहेकाे चिम नवजात शिशुमाथि खस्दा गजेन्द्रनारायण अस्पतालमा तनाव 

बलिरहेकाे चिम नवजात शिशुमाथि खस्दा गजेन्द्रनारायण अस्पतालमा तनाव 

संविधानको उल्लंघन गरेर बनाइएको मुख्यमन्त्री मानिदैन : सप्तरी कांग्रेस

संविधानको उल्लंघन गरेर बनाइएको मुख्यमन्त्री मानिदैन : सप्तरी कांग्रेस

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरेको आरोपमा चार जना पक्राउ

अग्नीसाइरको बजेट निकासा, तलव-भत्ता बितरणको प्रक्रिया शुरु गरिने

अग्नीसाइरको बजेट निकासा, तलव-भत्ता बितरणको प्रक्रिया शुरु गरिने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.