ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Wednesday, May 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

किरिया खर्च जुटाउन समस्या भइरहेका मगर परिवारलाई मुश्लिम युवाहरूको सहयोग

किरिया खर्च जुटाउन समस्या भइरहेका मगर परिवारलाई मुश्लिम युवाहरूको सहयोग

Loading

राजविराज । छाँक टार्न समेत समस्या हुने एक विपन्नको परिवारका अभिभावककै निधन भएपछि ती परिवारलाई सहयोग बापत विभिन्न सामान सहयोग गरिएको छ ।
राजविराज नगरपालिका वडा नम्बर ५ बस्ने अनबहादुर आलेको निधन भएपछि परिवारलाई छाँक टार्न समस्या भइरहेको समाचार संचार माध्यममा आएपछि मुश्लिम समुदायका युवाले आज सहयोग गरेका हुन् ।
बिहान मगरको घरमा पुगेर उनीहरूले सहयोग गरेका हुन् ।
मुश्लिम युवा मो. सनाउद्दिनका अनुसार चार प्याकेट चामल, पाँच किलाे मुरही, पाँच किलो दाल, पाँच लिटर खाने तेल, दुई किलो नून, पाँच किलो च्यूरा, एक बल्यांकेट, एक त्रिपाल र पाँच हजार एक सय नगद मगरको परिवारलाई हस्तान्तरण गरिएको हो ।
७२ बर्षको उमेरमा मगरको निधन भएपछि उनका माइली छोरी १८ बर्षकी इनिशा र कान्छी १६ बर्षकी एरिका किरियापुत्री बसेकी छन् ।
कृया खर्च जुटाउन समस्या भैरहेको निधन भएकाका पत्नी दीपाको प्रतिक्रियापछि आफुहरुले सहयोग गरेको सनाउद्दिनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

गजेन्द्रनारायण सिंह अस्पताललाई सुधार गर्न आग्रह गर्दै मेसुलाई फाउण्डेशनको सुझाव

Next Post

सप्तरी युथ नेपालद्वारा मगरको परिवारलाई सहयोग 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी युथ नेपालद्वारा मगरको परिवारलाई सहयोग 

सप्तरी युथ नेपालद्वारा मगरको परिवारलाई सहयोग 

प्रेस स्वतन्त्रता सेनानी झालाई मातृशोक, महासंघद्वारा दुःख व्यक्त

प्रेस स्वतन्त्रता सेनानी झालाई मातृशोक, महासंघद्वारा दुःख व्यक्त

तिलाठी कोइलाडी बालविवाहमुक्त पालिका घोषणा

तिलाठी कोइलाडी बालविवाहमुक्त पालिका घोषणा

उच्च बार राजविराजमा पुस्तकालय स्थापना, बिभिन्न व्यक्तिलाई सम्मान

उच्च बार राजविराजमा पुस्तकालय स्थापना, बिभिन्न व्यक्तिलाई सम्मान

कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

कंचनरुप नपा : ‘बैठकको हुन्छ आह्‌वान, उप प्रमुखले अदालतमा हाल्छिन् मुद्दा’

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.