ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, August 25, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मिथिला कपको चौथो संस्करण

मिथिला कपको चौथो संस्करण

Loading

मधेश सम्वाददाता
राजविराज, १४ माघ ।
मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करण शनिबारदेखी राजविराजमा प्रारम्भ भएको छ ।
स्थानीय महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाली टोलीले भारतीय टोलीलाई पराजित गरेको छ ।
खेलमा मकवानपुर क्रिकेट टिमले भारतको बिहार राज्य अन्तर्गत सुपौल टिमलाई ८ विकेटले पराजित गर्दै विजयी यात्राको शुरुवात गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको सुपौल क्रिकेट टिम निर्धारित १८ ओभरको खेलमा ६ विकेट गुमाएर १३४ रन बनायो । १ सय ३५ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गर्न आएको मकवानपुर क्रिकेट टिम १७ ओभर २ बलमा लक्ष्य भेटायो ।
खेलको म्यान अफ द म्याच मकवानपुर क्रिकेट क्लबका गौरव खड्का घोषित भएको आयोजकयुवा शक्ति क्लवले जनाएको छ ।
यसअघि विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले ब्याटिङ तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका म्यानेजर बिनादे दासले बलिङ तथा वडा अध्यक्ष परमानन्द यादवले विकेट किपिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रतियोगिताका विजेता टिमलाई रु एक लाख नगद र ट्रफी तथा उपविजेता टिम ५० हजार नगद र ट्रफी दिइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा छिमेकी राष्ट्र भारतका २, प्रदेश १ का ३, मधेश प्रदेशका १० र बागमती प्रदेशका १ टिमसहित १६ टिमको सहभागिता रहेको छ ।
आयोजक समितिका अध्यक्ष ई. रबिन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, नेपाली काँग्रेसका प्रबक्ता नन्दकिशोर यादव, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

तिलाठीमा शुरु भयो कुस्ती प्रतियोगिता

Next Post

बर्तमान सरकारले राम्रो गर्न सकेन ः माधव नेपाल

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बर्तमान सरकारले राम्रो गर्न सकेन ः माधव नेपाल

बर्तमान सरकारले राम्रो गर्न सकेन ः माधव नेपाल

प्रेस सेन्टरको स्थापना दिवसमा सांसद कर्णद्धारा शैक्षिक सामग्री बितरण

प्रेस सेन्टरको स्थापना दिवसमा सांसद कर्णद्धारा शैक्षिक सामग्री बितरण

सरकारी स्तरबाटै वैदेशिक रोजगारमा पठाउने व्यवस्था गर्न माग

सरकारी स्तरबाटै वैदेशिक रोजगारमा पठाउने व्यवस्था गर्न माग

रोमाञ्चक खेलमा छिन्नमस्ता १ रनले विजयी

रोमाञ्चक खेलमा छिन्नमस्ता १ रनले विजयी

तोपा बजारमा कर्मचारी शहीद प्रभुको शालिक स्थापना

तोपा बजारमा कर्मचारी शहीद प्रभुको शालिक स्थापना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.