ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बर्तमान सरकारले राम्रो गर्न सकेन ः माधव नेपाल


बर्तमान सरकारले राम्रो गर्न सकेन ः माधव नेपाल

Loading

मधेश सम्वाददाता
राजविराज, १४ माघ ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले बर्तमान सरकारले राम्रो गर्न नसकेको बताएका छन् ।
राजविराजमा शनिबार समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले कुरा ठूला ठूला गर्ने तर काम नगर्ने सरकारको लक्षण देखिइसकेको बताए । ‘जुन जोगी आएपनि कानै चिरेको भने झैं अहिलेको सरकारको पनि अवस्था छ’ उनले भने ।
पुरै सत्ता कव्जा गर्ने नियत अनुसार नै अहिलेको नेतृत्व अघि बढिरहेको उनले बताए । सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति, संवैधानिक निकाय कब्जा गरेर पछि प्रधानमन्त्री पनि लिने नियतका साथ नेतृत्व अघि बढिरहेको बताए । उनले निःस्वार्थ भावनाका साथ देशमा काम भइनरहेको बताए ।
भ्रष्टाचारलाई निर्मूल पारेर जनतालाई सहज तरिकाले शिक्षा र स्वास्थ्य सेवा दिनुपर्नेमा त्यस्तो नभइरहेको उनले बताए ।
अहिलेको सरकारले वाचा, बन्धन धेरै गरेपनि पूरा गर्ने छाँटकाँट नदेखिएको भन्दै उनी देशको राजनीति कसरी कोल्टो फेर्ने हो त्यो अहिले भन्न नसकिने बताए । ‘हामीले पनि सरकारलाई सुझावहरु दिएका छौं, त्यो मनन गरे राम्रै हुन्छ’ नेपालले भने, ‘नभै यो सरकार पनि पुरानै ढर्रामा जान्छ ।’
विचार मिल्ने पार्टीहरुसँग पार्टी एकता वा मोर्चाबन्दी गर्न आफूहरु तयार रहेको उनले बताए । यसका निम्ति जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र, चन्द्रदेश जोशी नेतृत्वको नेकपा संयुक्तसँग वार्ता भइरहेको उनले बताए ।
अध्यक्ष नेपालले जसपाले आफ्नो पार्टीसँग एकताको कुरा गर्दा सरकारमा सहभागिता नदिएको कुरा बाहिर आएको बताए । ‘यो संकीर्ण र असहिष्णु कुरा हो’ उनले भने ।
राष्ट्रपतिको चुनावको सन्दर्भमा कुराकानी भइरहेको बताउँदै उनले कुन दललाई राष्ट्रपति दिने भन्ने बिषयमा छलफल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मिथिला कपको चौथो संस्करण

Next Post

प्रेस सेन्टरको स्थापना दिवसमा सांसद कर्णद्धारा शैक्षिक सामग्री बितरण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
प्रेस सेन्टरको स्थापना दिवसमा सांसद कर्णद्धारा शैक्षिक सामग्री बितरण

प्रेस सेन्टरको स्थापना दिवसमा सांसद कर्णद्धारा शैक्षिक सामग्री बितरण

सरकारी स्तरबाटै वैदेशिक रोजगारमा पठाउने व्यवस्था गर्न माग

सरकारी स्तरबाटै वैदेशिक रोजगारमा पठाउने व्यवस्था गर्न माग

रोमाञ्चक खेलमा छिन्नमस्ता १ रनले विजयी

रोमाञ्चक खेलमा छिन्नमस्ता १ रनले विजयी

तोपा बजारमा कर्मचारी शहीद प्रभुको शालिक स्थापना

तोपा बजारमा कर्मचारी शहीद प्रभुको शालिक स्थापना

होस् नपुर्याउँदा आगो लागेपछि …

होस् नपुर्याउँदा आगो लागेपछि ...

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.