ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रेस सेन्टरको स्थापना दिवसमा सांसद कर्णद्धारा शैक्षिक सामग्री बितरण

प्रेस सेन्टरको स्थापना दिवसमा सांसद कर्णद्धारा शैक्षिक सामग्री बितरण

Loading

मधेश सम्वाददाता
राजविराज, १५ माघ ।
प्रेस सेन्टर नेपालको १९औं स्थापना दिवसको अवसरमा राजविराज ८ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
मधेश प्रदेशका सांसद माला कर्णले शैक्षिक सामग्री बितरण गरिन् । उनले विद्यालयका ३५ जना बालबालिकालाई ५÷५ वटा काँपी र २÷२ वटा डटपेन प्रदान गरिन् ।
काँपी र डटपेन बितरण गर्दै उनले आगामी दिनमा प्रदेशका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारको निम्ति आफूले प्रदेश सरकारसँग आग्रह गर्ने बताइन् । उनले राजविराज वडा नम्बर ८ मा एउटा मात्र सामुदायिक विद्यालय रहेकाले यसलाई नमूना विद्यालयको रूपमा परिणत गर्नुपर्नेमा जोड् दिइन् ।
पछिल्लो समय यस विद्यालयमा दलित समुदायका डेढ सय विद्यार्थी अध्ययनरत रहेको र उनीहरु नियमित नआउँदा पठनपाठनमा समस्या हुँदै आएको शिक्षिका रेणु गुप्ताले बताइन् ।
बालबालिकालाई शैक्षिक सामग्री वितरण प्रेस सेन्टर नेपालको जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष दिनानाथ यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह, प्रेस सेन्टर नेपालका प्रदेश महासचिव गोपाल प्रसाद गुप्ता, सचिव ध्रुव कुमार मंडल, जिल्ला उपाध्यक्ष कमानन्द माझी, कोषाध्यक्ष जितेन्द्र गुप्तासहितको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बर्तमान सरकारले राम्रो गर्न सकेन ः माधव नेपाल

Next Post

सरकारी स्तरबाटै वैदेशिक रोजगारमा पठाउने व्यवस्था गर्न माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सरकारी स्तरबाटै वैदेशिक रोजगारमा पठाउने व्यवस्था गर्न माग

सरकारी स्तरबाटै वैदेशिक रोजगारमा पठाउने व्यवस्था गर्न माग

रोमाञ्चक खेलमा छिन्नमस्ता १ रनले विजयी

रोमाञ्चक खेलमा छिन्नमस्ता १ रनले विजयी

तोपा बजारमा कर्मचारी शहीद प्रभुको शालिक स्थापना

तोपा बजारमा कर्मचारी शहीद प्रभुको शालिक स्थापना

होस् नपुर्याउँदा आगो लागेपछि …

होस् नपुर्याउँदा आगो लागेपछि ...

१७ बर्षीया नेपाली बालिकासँग विवाह गरेर जाँदै गरेका भारतीय पुरुष र महिला पक्राउ

१७ बर्षीया नेपाली बालिकासँग विवाह गरेर जाँदै गरेका भारतीय पुरुष र महिला पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.