ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

घरमा काम गर्ने बालिकाको गर्भपतन गराएको आरोपमा रीता पक्राउ

घरमा काम गर्ने बालिकाको गर्भपतन गराएको आरोपमा रीता पक्राउ

Loading

राजविराज । घरमा काम गर्न राखिएका बालिकाको गर्भपतन गराएको आरोपमा सप्तरीबाट एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका ३ बस्ने रीता कुमारी यादव छन् ।
यादवको घरमा कामकाजका लागि बस्दै आएकी बालिकालाई जर्वजस्ती करणीपछि बसेको गर्भ तुहाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी अनिताविरुद्ध सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
1

Related

Previous Post

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेड क्वार्टर २० औं बर्षमा प्रवेश

Next Post

राजविराज नपासँग नापी कार्यालयले माग्यो स्वामित्व, बिटौरी रसिद र कर असुलीबारे विवरण

Shailendra Singh

Shailendra Singh

Next Post
राजविराज नपासँग नापी कार्यालयले माग्यो स्वामित्व, बिटौरी रसिद र कर असुलीबारे विवरण

राजविराज नपासँग नापी कार्यालयले माग्यो स्वामित्व, बिटौरी रसिद र कर असुलीबारे विवरण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

यथासिघ्र लालपुर्जा नदिइए चरणबद्ध रुपमा थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी

यथासिघ्र लालपुर्जा नदिइए चरणबद्ध रुपमा थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी

एक क्वीन्टलभन्दा बढी गाँजामा लगाइयो आगो, गरियो नष्ट

एक क्वीन्टलभन्दा बढी गाँजामा लगाइयो आगो, गरियो नष्ट

सप्तरीका नदी तथा खोलाहरुमा थुप्रिएको बालुवा व्यवस्थापन गरिने, तीन वटा काम इर्मेजेन्सीमा गरिने

सप्तरीका नदी तथा खोलाहरुमा थुप्रिएको बालुवा व्यवस्थापन गरिने, तीन वटा काम इर्मेजेन्सीमा गरिने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.