ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एक क्वीन्टलभन्दा बढी गाँजामा लगाइयो आगो, गरियो नष्ट

एक क्वीन्टलभन्दा बढी गाँजामा लगाइयो आगो, गरियो नष्ट

Loading

राजविराज । सप्तरी प्रहरीले नियन्त्रणमा लिएको एक क्वीन्टलभन्दा बढी लागूऔषध गाँजा नष्ट गरेको छ ।

राजविराज नगरपालिका वडा नम्बर १५ स्थित खाँडो खोलामा मंगलबार गाँजा नष्ट गरिएको हो । गाँजालाई आगो लगाएर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको टोलीले ३१ बैशाखमा खडक नगरपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गबाट १४१ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी कार्यालय कल्याणपुर र प्रहरी चौकी विसनपुरबाट खटिएको प्रहरीले धरानबाट लहानतर्फ जाँदै गरेको को. १ च २६६७ नम्बरको पिकअप भ्यानलाई जाँच गर्ने क्रममा फल्स बटम बनाई लुकाई छिपाई राखेको १४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी दुई जनालाई पक्राउ गरेको थियो ।

धनकुटा साँगुरीगढी गाउँपालिका–१ बस्ने ३१ बर्षीय महाप्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका–५ बस्ने ४७ वर्षीय बल बहादुर लिम्बु पक्राउ परेका थिए ।

सोही गाँजा आगो लगाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

यथासिघ्र लालपुर्जा नदिइए चरणबद्ध रुपमा थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी

Next Post

सप्तरीका नदी तथा खोलाहरुमा थुप्रिएको बालुवा व्यवस्थापन गरिने, तीन वटा काम इर्मेजेन्सीमा गरिने

रमानन्द सिंह थारु संस्कृति संग्रहालयको पर्खाल शिलान्यास 

रमानन्द सिंह थारु संस्कृति संग्रहालयको पर्खाल शिलान्यास 

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

कृषकलाई कम मूल्य दिई ठगी गर्नेमाथि कार्वाही गर्ने सप्तरी प्रशासनको चेतावनी

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

ठगी आरोपमा काठमाडौंबाट समातिए सप्तरीका व्यक्ति

सप्तरीको एक गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न नेकपाको सिफारिस 

सप्तरीको एक गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न नेकपाको सिफारिस 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.