ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

Loading

राजविराज । जनअधिकार पार्टीले लालपूर्जा माग्दै राजजविराजमा शुरु भएको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

राजविराज स्थापना भएकै बेलादेखि बसोबास गर्दै आएकालाई अबिलम्ब लालपुर्जा उपलब्ध गराउन पार्टीले माग गरेको छ । पार्टी अध्यक्ष शरदसिंह यादवले बर्षौदेखि बसोबास गर्दै आएकाहरुलाई अबिलम्ब लालपुर्जा उपलब्ध गराउन सरकारसँग माग गरे ।

‘लालपूर्जा उपलब्ध गराउन बिटौरी र ब्लक जग्गाधनीले शुरु गरेको आन्दोलनप्रति पार्टीको ऐक्यबद्धता छ’ अध्यक्ष यादवले एक भिडियो मार्फत् भनेका छन्, ‘बर्षौदेखि बसोबास गर्दै आएपनि लालपुर्जा नदिइनु दुःखद हो ।’

राजविराज स्थापना हुने बेला ७० बिघा जग्गामा पाँच हजार परिवारलाई बसाइएको र ती जग्गाधनीहरुले नगरपालिकालाई कर समेत तिर्दै आएको उनको भनाई छ । कर तिर्दै विगतमा बैंकबाट ऋण समेत पाउँदै आएपनि पछिल्लो समयमा बैंकहरुले ऋण दिन नमान्दा यहाँका बासिन्दा पीडित बनेको अध्यक्ष यादवले बताए ।

उनले आन्दोलनलाई सम्बोधन गर्दै लालपुर्जा उपलब्ध गराउन संघीय सरकारसँग आग्रह गरेका छन् ।

राजविराजका बिटौरी र ब्लक जग्गाधनी लालपुर्जाको माग राख्दै पछिल्लो एक बर्षभन्दा बढी समयदेखि आन्दोलित छन् । उनीहरुले संघर्ष समिति बनाएर सोमबार राजविराज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरी धर्ना दिन शुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज नपासँग नापी कार्यालयले माग्यो स्वामित्व, बिटौरी रसिद र कर असुलीबारे विवरण

Next Post

यथासिघ्र लालपुर्जा नदिइए चरणबद्ध रुपमा थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
यथासिघ्र लालपुर्जा नदिइए चरणबद्ध रुपमा थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी

यथासिघ्र लालपुर्जा नदिइए चरणबद्ध रुपमा थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी

एक क्वीन्टलभन्दा बढी गाँजामा लगाइयो आगो, गरियो नष्ट

एक क्वीन्टलभन्दा बढी गाँजामा लगाइयो आगो, गरियो नष्ट

सप्तरीका नदी तथा खोलाहरुमा थुप्रिएको बालुवा व्यवस्थापन गरिने, तीन वटा काम इर्मेजेन्सीमा गरिने

सप्तरीका नदी तथा खोलाहरुमा थुप्रिएको बालुवा व्यवस्थापन गरिने, तीन वटा काम इर्मेजेन्सीमा गरिने

रमानन्द सिंह थारु संस्कृति संग्रहालयको पर्खाल शिलान्यास 

रमानन्द सिंह थारु संस्कृति संग्रहालयको पर्खाल शिलान्यास 

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

कृषकलाई कम मूल्य दिई ठगी गर्नेमाथि कार्वाही गर्ने सप्तरी प्रशासनको चेतावनी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.